विभिन्न धनमाल चोरी

28

काठमाडौं । काठमाडौं महानगरपालिका-१ ज्ञानेश्वर भैरब मार्ग डेरा गरी बस्ने गुल्मी रेसुङ्गा नगरपालिका-१० घर भएका ४२ वर्षीय राजु नेपालीको कोठाबाट ढोकाको ताला फोडेर सुन तथा चाँदीका विभिन्न गरगहना तथा नगद समेत गरी करिब ११ लाख ३६ हजार रूपैयाँ बराबरको धनमाल सोमबार दिउँसो चोरी भएको छ ।

प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिको खोजी गर्नुको साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here