प्रम भलिबल लिगको फाइलन खेल हेर्न नजाने निर्णय

13

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र भारतबीच हुने काभा महिला भलिबल लिगको फाइलन खेल हेर्न अनुपस्थित भएका छन् ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्डहलमा अहिले जारी फाइनल खेलमा अनुपस्थित भएका हुन् ।

अपराह्न ५ बजेदेखि राखेपको कभर्डहलमा नेपाल र भारतीय महिला टोलीबीच काभा भलिबलको फाइलन जारी रहेकाे छ ।

नुवाकोटको शिवपुरी गाउँपालिका वडा नम्बर-७ सूर्यचौरमा एउटा हेलिकप्टर दुर्घटना हुँदा त्यसमा सवार पाँचजनाको ज्यान गएसँगै ओलीको कार्यक्रम स्थगित गरेका थिए ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here