पेट्रोलियम पदार्थको मूल्य घट्याे

38

काठमाडाैं । नेपाल आयाल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ ।

निगमले बिहीबार विज्ञप्ति जारी गर्दै पेट्रोलमा ५ र डिजेलमा ३ रुपैयाँ घटाएको हो ।

घटेको मूल्य आज राति १२ पछिबाट लागु हुने छ । अब पेट्रोल १६५ रुपैयाँ र डिजेल ५५ रुपैयाँ  प्रतिलिटर  निर्धारण भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here