बलम्बुस्थित वडा कार्यालय नजिक शंकास्पद वस्तु फेला

35

काठमाडौं । चन्द्रागिरीमा शंकास्पद वस्तु फेला परेको छ।

बिहीबार चन्द्रागिरी नगरपालिका-१२ बलम्बुस्थित वडा कार्यालय नजिक स्थानीयको घरमा शंकास्पद वस्तु फेला परेको हो।

शंकास्पद वस्तु फेला परेको खबर पाउनासाथ नेपाली सेनको टोली उक्त स्थानमा परिचालित भएको थियो।

सेनाको ‘डिष्पोजल’ टोलीले उक्त शंकास्पद वस्तुलाई सुरक्षित साथ निष्क्रिय पारेको जनाइएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here