Home 2024 August

Monthly Archives: August 2024

बङ्गलादेश आन्दोलनका क्रममा पक्राउ विद्यार्थी नेता रिहा

ढाका । बङ्गलादेशमा निजामती सेवामा जागिरको अराक्षण प्रणालीको विरोधमा भएको आन्दोलनका क्रममा पक्राउ परेका विद्यार्थी नेतालाई प्रहरीले बिहीबार रिहा गरेको छ । देशव्यापी आन्दोलनका कारण...

नेप्सेमा झिनो अंकको करेक्सन

काठमाडौं ।  साताको अन्तिम नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा झिनो अंकको करेक्सन आएको छ । बिहीबार नेप्सेमा झिनो अंकको करेक्सन आउँदा करिब पौने २२ अर्बको कारोबार भएको छ ।  आज ७४ कम्पनीको शेयर...

सौर्य एयरको जहाज दुर्घटनामा घाइते पाइलट मनिषरत्न शाक्य डिस्चार्ज हुने

काठमाडौं । गत साउन ९ गते त्रिभुवन विमानस्थलबाट पोखरा जाने क्रममा काठमाडौंमा भएको सौर्य एयरको जहाज दुर्घटनामा घाइते पाइलट मनिषरत्न शाक्य बिहीबार अस्पतालबाट डिस्चार्ज हुने...

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

काठमाडौं । अर्घाखाँची, १९ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा सन्धिखर्क नगरपालिका-८ गोलखाडा बस्ने ६१ वर्षीय निम बहादुर कुँवरलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको...

दोधारा चाँदनीमा बाघको आक्रमणबाट महिलाको मृत्यु

दोधारा चाँदनी । कञ्चनपुरको दोधारा चाँदनीमा बाघको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । बाघको आक्रमणमा परी दोधारा चाँदनी नगरपालिका–२ की २३ वर्षीया हिरा...

यी स्थानमा भारी वर्षा हुने सम्भावना

काठमाडौं । आज पाँच प्रदेशका केही ठाउँमा भारी वर्षा हुने सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती,...

सशस्त्र द्वन्द्वका घटनालाई दुई किसिमले परिभाषित

काठमाडौं । मुख्य तीन दलले माओवादीले २०५२ सालदेखि २०६२ सालसम्म चलाएको सशस्त्र द्वन्द्वका क्रममा भएका हत्याका घटनालाई दुई किसिमले परिभाषाका लागि सहमति जुटाएका छन्...

बृहत् पूर्ण इजलासमा ‘सिधा कुरा’ काे सुनुवाइ हुँदै

 काठमाडौं । ‘सिधा कुरा’ नामक अनलाइन र युट्युब च्यानलले न्याय सम्पादनसँग सम्बन्धित विषयमा सम्प्रेषण गरेको समाचारलाई लिएर अदालतको अवहेलना भएको भन्दै सर्वोच्च अदालतमा दायर...

त्रिविमा हुने राजनीतिक हस्तक्षेपविरुद्ध संघर्षमा उत्रिने चेतावनी

काठमाडौं । अखिल (समाजवादी), अखिल (क्रान्तिकारी), अनेरास्ववियु, नेपाल समाजवादी विद्यार्थी युनियन, समाजवादी विद्यार्थी युनियन नेपाल र अखिल (छैटौँ) ले संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै...

पेट्रोल, डिजेलको मूल्य घट्याे

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगम सञ्चालक समितिले बुधबार मध्यरातबाट लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य...

RECENT POSTS

HOT NEWS