विभिन्न धनमाल चोरी

43

काठमाडौं ।  शंखरापुर नगरपालिका-९ इन्द्रायणी बस्ने शान्त कुमार थापाको घरबाट नगद ४ लाख रूपैयाँ, सुन तथा चाँदीका गरगहना लगायतका सरसामानहरू गरी करिब ६ लाख ४० हजार रूपैयाँ बराबरको धनमाल गए राति चोरी भएको छ । प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here