सुनका विभिन्न गरगहना चोरी

48

 

काठमाडौं । काठमाडौं महानगरपालिका-४ शंखपार्क बस्ने ७० वर्षीया गंगादेवी श्रेष्ठको घरबाट सुनका विभिन्न गरगहना करिब ६ तोला, नगद ८० हजार र १ थान मोबाइल समेत गरी करिब ८ लाख ४५ हजार रूपैयाँ बराबरको धनमाल गए राति चोरी भएको छ ।

प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here