कांग्रेसका कृष्णमान डंगोलको अग्रता कायमै

91

काठमाडौं ।  कीर्तिपुर नगरपालिकाको मेयर पदकाे मत गणनामा नेपाली कांग्रेसका कृष्णमान डंगोलको अग्रता कायमै रहेकाे छ ।

आइतबार भएको उपनिर्वाचनको जारी मतगणनामा डंगोलले ७ सय ८९ मत ल्याउँदा नेकपा एमालेका सुरेन्द्र मानन्धर ६सय ६६ मतसहित पछ्याइरहेका छन् ।

नेकपा माओवादी केन्द्रका शिवशरण महर्जनले ४ सय ६५, स्वतन्त्र उम्मेदवारहरू राजमान महर्जनले ४ सय १८, दिनेशकुमार अधिकारीले २३६, कविकुमार महर्जनले ५८, राप्रपाका ध्रुब महर्जनले ११९, नेकपा एकीकृत समाजवादीका भानु रिजालले २२ मत प्राप्त गरेका छन् ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here