कीर्तिपुरमा इन्द्रायणी जात्राकाे दिन सार्वजनिक बिदा

51

काठमाडौं । कीर्तिपुर नगरपालिकामा इन्द्रायणी जात्राकाे अवसरमा  मंगलबार सार्वजनिक बिदा हुने भएकाे छ ।

मंगलबारको दिन कीर्तिपुरमा स्थानीय परम्परा अनुसार  न्हेगाँ सातगाउँले अन्तर्गत इन्दायणी जात्रा जात्रा लाग्ने गर्दछ । त्यसकै अवसरमा नगरपालिकाले सार्वजनिक बिदा दिएको हो ।

नगरपालिकाको आइतबार बसेको २३ गतेको बैठकले भाेलि मंगलबार नगरपालिकामा बिदा दिने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत माधवप्रसाद ढकालले जानकारी गराए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here