विराटनर किंग्समा नेदरल्याण्ड्सका कप्तान स्कट एडवार्ड

38

काठमाडौं । नेपाल प्रिमियर लिग लिग (एनपीएल) टोली विराटनर किंग्सले नेदरल्याण्ड्सका कप्तान स्कट एडवार्डलाई अनुबन्ध गरेको छ ।

विराटनगरले बाँकी खेलका लागि विकेटकिपर ब्याटर एडवार्ड्सलाई भित्र्याएको हो । उनी मंगलबार नेपाल आइपुगेका छन् ।

विराटनगरले अहिलेसम्म लिगमा ४ खेल खेल्दा जम्मा एक खेलमात्र जितेको छ । विराटनगरको विदेशी खेलाडीमा न्युजिल्याण्डका मार्टिन गप्टिलसहित ओमानका आकिश इल्यास, क्यानडाका निकोलस किर्टोन, स्कटल्याण्डका क्रिस सोल र अफगानिस्तानका इस्मात आलम छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here