Home 2024

Yearly Archives: 2024

नेपाल अन्तर्राष्ट्रिय जगतमा चिनिन थाल्याे : प्रम ओली

काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल खेल क्षेत्रबाट क्रमशः अन्तर्राष्ट्रिय जगतमा चिनिन थालेको जनाउनुभएको छ ।राष्ट्रिय खेलकुद परिषद्को ६१औँ वार्षिकोत्सवका अवसरमा बुधबार आयोजित...

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट पाँच जना पक्राउ

काठमाडौं ।  कञ्चनपुर, भिमदत्त नगरपालिका-११ गड्डाचौकीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ ग्राम ५० मिलिग्राम सहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको...

गृहसचिव गोकर्णमणि दुवाडीबाट नेपाल प्रहरी प्रधान कार्यालयको निरीक्षण

काठमाडौं ।  गृहसचिव गोकर्णमणि दुवाडीले बुधबार नेपाल प्रहरी प्रधान कार्यालयको निरीक्षण भ्रमण गर्नुभई उपस्थित प्रहरी कर्मचारीहरूलाई निर्देशन समेत दिनुभयो । गृहसचिव गोकर्णमणि दुवाडीलाई नेपाल प्रहरी...

संविधान निर्माणका क्रममा सुवासचन्द्र नेम्वाङको भूमिका उल्लेखनीय

काठमाडौं । प्रतिनिधिसभामा नेकपा (एमाले) का मुख्य सचेतक महेश बर्तौलाले संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङले संविधान निर्माणका क्रममा खेल्नुभएको भूमिका उल्लेखनीय भएको जनाउनुभएको छ ।...

करेन्ट लागेर मृत्यु

बर्दिया । गेरूवा गाउँपालिका-१ बगही बस्ने ४५ वर्षीय गणेश बैद्यको करेन्ट लागेर मंगलबार साँझ मृत्यु भएको छ । आफ्नै घरको विद्युतीय मोटर जोडेको नलमा नुहाउने...

नेप्से २२.७३ अकंले घटेर २६१०.२१ बिन्दुमा कायम

काठमाडौं ।  बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २५०० नजिक पुगेको छ । आज नेप्से २२.७३ अंकले घटेसँगै नेप्से परिसूचक २५०० नजिक पुगेको हो ।  आज नेप्से ०.८६ प्रतिशतले घटेर २६१०.२१ विन्दुमा आएको छ । नेप्से घटेसँगै कारोबार पनि...

कम्पनी रजिस्ट्रारको अनलाइन दर्ता सेवा बन्द

 काठमाडौं।  कम्पनी रजिस्ट्रारको कार्यालयले तत्कालका लागि अनलाइनबाट कम्पनी दर्ता सेवा बन्द गरेको छ । अनलाइन दर्ता प्रणालीको सफ्टवेयरको विषयमा सर्वोच्च अदालत दिएको अल्पकालीन अन्तरिम आदेशलाई...

संविधान सभाका अध्यक्ष नेम्वाङको पहिलो स्मृति सभा

काठमाडौं । नेकपा एमालेले पूर्वसभामुख एवं संविधान सभाका अध्यक्ष सुवास नेम्वाङको पहिलो स्मृति सभा गरेको छ । नेम्वाङलाई सम्झन केन्द्रीय कार्यालय च्यासलमा स्मृति सभा गरिएको...

घरायसी विवादको क्रममा श्रीमतीको हत्या

वीरगञ्ज । घरायसी विवादको क्रममा खुर्पा प्रहार गरी बारामा श्रीमानले श्रीमतीको हत्या गरेका छन्। मंगलबार राति पौने आठ बजेको समयमा निजगढ नगरपालिका- ९ बस्नेत विमलकुमार...

दोहोरो नागरिकता लिन खोज्ने एक पक्राउ

नवलपुर । नवलपुर प्रहरीले दोहोरो नागरिकता लिन खोज्ने एक जनालाई पक्राउ गरेको छ । जिल्ला प्रशासन कार्यालय पाल्पाबाट नागरिकता लिएर फेरि नवलपुरबाट लिन खोज्ने मध्यविन्दु...

RECENT POSTS

HOT NEWS