Home 2024
Yearly Archives: 2024
बैङ्किङ्ग कसूर विधेयक प्रतिवेदन पारित
काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिले बैङ्किङ्ग कसूर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० को प्रतिवेदन पारित गरेको छ ।
सिंहदरबारमा सोमबार बसेको समिति बैठकले उक्त...
नक्कली प्रमाणपत्र पेस गरेर ईडीभी भर्ने चार पक्राउ
काठमाडौं । नेपालस्थित अमेरिकन दूतावासमा इलेक्ट्रोनिक विविधता भिसा (इडिभी) प्रयोजनका लागि नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेको अभियोगमा प्रहरीले चारजनालाई पक्राउ गरी सार्वजनिक गरेको छ...
२ करोड १० लाख ४८ हजार ९११ कित्ता शेयर किनबेच
काठमाडौं । सोमबार नेपाल स्टक एक्चेञ्ज (नेप्से) ५५.८६ अंकले घटेको छ । नेप्से २.०६ प्रतिशतले घटेर २६४६.०३ विन्दुमा पुग्दा कारोबार पनि घटेको छ ।
आज...
पल्सर स्पोर्ट्स अवार्डको मनोनयन सार्वजनिक
काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्चले पल्सर स्पोर्ट्स अवार्ड अन्तर्गत विभिन्न चार विधाको मनोनयन सार्वजनिक गरेको छ ।
काठमाडौंमा सोमबार पत्रकार सम्मेलन गर्दै मञ्चले वर्षको उत्कृष्ट...
बढ्याे सुनको मूल्य
काठमाडाैं । साताको दोस्रो कारोबार दिन सोमबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । आज सुन तोलामा १ सय रुपैयाँले बढेको हो ।
यस अघि...
यस्ताे रहनेछ तीन दिनकाे माैसम
काठमाडाैं । देशभर आंशिक देखि साधारणतया बदली रहने छ। कोशी, मधेश, बाग्मती,गण्डकी र कर्णाली प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशको थोरै स्थानहरूमा मेघ गर्जन...
डेङ्गीबाट दुई जनाको ज्यान गयाे
झापा । झापामा डेङ्गी सङ्क्रमणका कारण दुई जनाको ज्यान गएको छ । स्वास्थ्य कार्यालयका डेङ्गी फोकल पर्सन वीरेन्द्र दासका अनुसार डेङ्गीबाट हल्दिबारी–३ की ४२...
विभिन्न स्थानमा डुबेर मृत्यु
काठमाडौं । बाँके, डुडुवा गाउँपालिका-२ बेतहनी बस्ने १९ वर्षीय सन्दिप खटिकको सोही ठाउँस्थित डुडुवा खोलामा डुबेर आइतबार दिउँसो मृत्यु भएको छ ।
माछा मार्ने क्रममा...
सशस्त्रकाे कानुन संशोधन विधेयक ल्याउन निर्देशन
काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले समयको माग र जनअपेक्षालाई सम्बोधन गर्ने गरी नेपाल प्रहरी र सशस्त्र प्रहरी बलसम्बन्धी विद्यमान कानुनमा संशोधन विधेयक ल्याउन...
नक्कली शैक्षिक प्रमाणपत्र पेश गर्ने चार जना पक्राउ
काठमाडौं । नेपालस्थित अमेरिकी राजदुतावासमा इलेक्ट्रोनिक डाइभरसिटी भिसा प्रयोजनको लागि नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेको अभियोगमा ४ जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ...





















