Home 2024
Yearly Archives: 2024
महिला साफमा नेपालकाे पहिलाे खेल भुटानसित हुने
काठमाडौं । दक्षिण एसिया फुटबल महासङ्घ (साफ) महिला फुटबल च्याम्पियनसिप फुटबलको खेल तालिका सार्वजनिक भएको छ ।
दशरथ रङ्गशालामा अक्टोबर १७ देखि ३० तारिखसम्म आयोजना हुने च्याम्पियनसिपमा नेपालको...
राष्ट्रपति पौडेलबाट पदक विजेता पलेशा गोवर्धनसहितको टोलीलाई सम्मान
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले पेरिस पारालम्पिकमा कास्य पदक विजेता पलेशा गोवर्धनसहितको टोलीलाई सम्मान गर्नुभएको छ ।
शीतल निवासमा आयोजित एक कार्यक्रमकाबीच पदक विजेता पलेशालाई...
मावि सौडियारमा तिज बिशेष कार्यक्रम
दाङ । दाङको घोराही ७ स्थित मा.वि.सौडियारको आयोजनामा मंगलवार तिज बिशेष,स्वागत तथा विदाई कार्यक्रम भएको छ ।
हरितालिका तिजको अवसर पारेर बिद्यालयबाट अनिवार्य अवकास भएका...
विष सेवन गराएर दुई छोरी मारेको स्वीकार
विराटनगर । दुई छोरीलाई विष खुवाएर मारेको आरोपमा पक्राउ परेकी अस्मिता कार्कीले आफ्ना सन्तान आफूले नै मारेको स्वीकारी बयान दिएकी छन्।
बुधबार जिल्ला प्रहरी कार्यालय मोरङमा...
पलेशा गोवर्द्धनलाई ५ लाख रुपैयाँसहित सम्मान
काठमाडौं। काठमाडौं महानगरपालिकाले पाराओलम्पिकमा कास्य पदक विजेत पलेशा गोवर्द्धनलाई ५ लाख र प्रशिक्षक कविराज नेगीलाई ३ लाख रुपैयाँसहित सम्मान गरेको छ ।
महानगरका प्रमुख बालेन...
सर्वोच्चले अग्निप्रसाद सापकोटाविरुद्धको मुद्दा निर्णयमा दिन सकेन
काठमाडौं । सशस्त्र द्वन्द्वकालमा व्यक्ति हत्याको अभियोग लागेका नेकपा माओवादी केन्द्रका उपाध्यक्ष अग्निप्रसाद सापकोटाविरुद्धको मुद्दा १३ वर्ष बित्दा पनि सर्वोच्चले निर्णय दिन सकेको छैन...
किम जोङको शासनमा कसै पनि छूट छैन
प्योङयाङ । उत्तर कोरियामा गल्ती वा लापरबाहीको कुनै गुञ्जाइस छैन। अधिकारी हुन् वा सर्वसाधारण किम जोङ उनको शासनमा कसैलाई पनि छूट दिइँदैन।
कहिलेकाहीँ त मान्छेले आफूले...
आर.आर.का सहायक प्रमुख श्रेष्ठको निधन
काठमाडाैं । रत्नराज्यलक्ष्मी क्याम्पसका सहायक प्रमुख रबिनदास श्रेष्ठको यही भाद्र १६ गते असामयिक निधन भएको छ ।
रत्न राज्यलक्ष्मी क्याम्पसको संगीत बिभागका उपप्राध्यापक संगितज्ञ तथा...
देशलाई दुईदलीय व्यवस्थामा लैजान खोजियाे : प्रचण्ड
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशलाई दुईदलीय व्यवस्थामा लैजान खोजिएको आरोप लगाएका छन्।
बुधबार पार्टीको अनुशासन आयोग, निर्वाचन आयोग...
घट्याे सेयर बजार ९०.७३ अंककाे घट्याे
काठमाडौं । नेपालको सेयर बजार बुधबार ९०.७३ अंकले घटेको छ।
उच्च गिरावटसँगै नेप्से परिसूचक २७३९ अंकमा कायम भएको छ। बुधबार कारोबार रकम पनि केही घटेको...





















