काठमाडाैं । रत्नराज्यलक्ष्मी क्याम्पसका सहायक प्रमुख रबिनदास श्रेष्ठको यही भाद्र १६ गते असामयिक निधन भएको छ ।
रत्न राज्यलक्ष्मी क्याम्पसको संगीत बिभागका उपप्राध्यापक संगितज्ञ तथा बिहानी सत्रका क्याम्पस सहायकका रुपमा कार्यरत मुटुको रोगबाट निधन भएको हो ।
आफ्नो मातृभाषालाई अन्त्यतै माया गर्ने एकदमै सहयोगी भद्रभलादमी तथा शालिन व्यक्तित्वको निधनले सिंगो क्याम्पस परिवार अहिले शोकमग्न रहेको छ ।


















