Home 2024
Yearly Archives: 2024
शेयर बजार आज सामान्य अंकले बढ्याे
काठमाडाैं । हिजो एक सय २७ अङ्कले बढेको शेयर बजार आज सामान्य बढेको छ । दिनभरको उतारचढावका बीच शेयर बजार परिसूचक नेप्से ६ दशमलव...
साफ यु-१७ च्याम्पियनसिपमा नेपालकाे प्रतिद्वन्द्वी पाकिस्तान
विराटनगर । आगामी असोज ४ गतेदेखि १४ गते (सेप्टेम्बर २०-३०) सम्म आयोजना हुने साफ यु-१७ च्याम्पियनसिपमा नेपालले पहिलो प्रतिद्वन्द्वीका रूपमा पाकिस्तानलाई पाएको छ ।
दक्षिण एसियाली...
बुद्ध एयरको हवाई टिकट काट्दा आठ प्रतिशतसम्म छुट पाउने
काठमाडाैं । नेपाल एसबिआई बैंकका कार्डवाहकले बुद्ध एयरको हवाई टिकट काट्दा आठ प्रतिशतसम्म छुट पाउने भएका छन् । बुद्ध एयर प्रालिसँग समझदारी गरेसँगै बैंकका...
युरोपियन नेसन्स लिगका खेलहरू सुरु
विराटनगर । चौथौ संस्करणको युरोपियन नेसन्स लिगका खेलहरू आगामी बिहीबारबाट सुरु हुँदै छन् । युरोपका ५४ सदस्य राष्ट्रहरूले प्रतिस्पर्धा गर्ने नेसन्स लिगअन्तर्गत समूह चरणका...
शुक्लागण्डकी नगरपालिकामा शिक्षा योजना निर्माण कार्यदल गठन
तनहुँ । तनहुँको एक पालिकाले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न ‘शैक्षिक गुणस्तर सुधार वर्ष’ कार्यक्रम ल्याएको छ । कार्यक्रम अन्तर्गत शुक्लागण्डकी नगरपालिकामा शिक्षा योजना...
ग्लोबल आइएमई बैंकद्वारा बालबालिका लक्षित ग्लोबल जुनियर एप सार्वजनिक
काठमाडाैं । ग्लोबल आइएमई बैंक लिमिटेडले १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकाहरुलाई लक्षित गरी ग्लोबल जुनियर एप सार्वजनिक गरेको छ । बैंकले बालबालिकाहरुमा...
नेपाल र भारतबीच हितबारे छलफल : परराष्ट्रमन्त्री राणा
काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले आफूले हालै गरेको औपचारिक भारत भ्रमण सद्भावना भ्रमण रहेको जनाउनुभएको छ । उहाँले संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध तथा...
Mars Planet God को बैज्ञानिक अन्बेषण,
Milan Afanta
अमेरिकी अर्बपति इलन मस्कको कम्पनी स्पेसएक्सले गत महिना नयाँ रकेटको सफल परीक्षण ग¥यो । उक्त रकेटको पछिल्लो भाग सफलतापूर्वक मेक्सिकोको खाडीमा अवतरण ग¥यो...
टानको अध्यक्ष पदमा सागर पाण्डे विजयी
काठमाडौं । पदयात्रा (ट्रेकिङ) व्यवसायीहरूको छाता संस्था ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल (टान)को अध्यक्ष पदमा सागर पाण्डे विजयी भएका छन्।
टानको ४६ औं वार्षिक साधारणसभा...
विभिन्न मागहरु राख्दै एन्फालाई ध्यानाकर्षण पत्र
काठमाडौं । नेपाली फुटबल खेलाडीहरुको छाता संगठन नेपाल फुटबल खेलाडी संघले विभिन्न मागहरु राख्दै अखिल नेपाल फुटबल संघ (एन्फा) लाई ध्यानाकर्षण पत्र बुझाएको छ...




















