Home 2024
Yearly Archives: 2024
वैदेशिक रोजगारमा विभिन्न देशहरूमा पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ
काठमाडौं, १९ भदौ वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी न्युजिल्याण्ड र उज्वेकिस्तान लगायतका देशहरूमा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई सोमबार प्रहरीले...
सवारी दुर्घटनामा तीन जनाको मृत्यु
काठमाडौं । संखुवासभा, चैनपुर नगरपालिका-२ ताङ्लेवास्थित सडकमा सिद्धपोखरीबाट चित्लाङतर्फ जाँदै गरेको प्रदेश १-०२-००३ त १७६३ नम्बरको ट्याक्टरले किचेर ट्याक्टरमा सवार सोही ठाउँ बस्ने १९...
ओलम्पिक पदक जित्न सफल पलेशालाई विमानस्थलमा भव्य स्वागत
काठमाडौं । नेपाली खेलकुद इतिहासमै पहिलो पटक ओलम्पिक पदक जित्न सफल पारा ओलम्पिक खेलाडी पलेशा गोवर्धन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिएको छ ।...
पश्चिम बङ्गालमा बलात्कारीलाई मृत्युदण्ड दिनसक्ने कानूनलाई पारित
कोलकाता । एक चिकित्सकको बलात्कार र हत्यापछि न्यायको मागसहित हप्तौँसम्म चलेको विरोध प्रदर्शनबाट हल्लिएको भारतीय राज्य पश्चिम बङ्गालले मङ्गलबार बलात्कारीलाई मृत्युदण्ड दिनसक्ने कानूनलाई पारित...
पर्साका एसपी ढुंगेलको कारण प्रहरी संगठन बदनाम हुँदै
अभियानका ठगहरु दिपेश, ऋषिकान्त र सुशिल सम्पर्क विहिन।
रौतहट ।“सत्य सेवा सुरक्षणम्”को पवित्र नारा बोकेर अगाडि बढेको नेपाल प्रहरी र प्रहरीको पवित्र नारालाई बदनाम गराउनमा...
सुआरेजकाे पाराग्वेविरुद्ध खेल अन्तिम
काठमाडौं । उरुग्वेका भेटेरान फुटबल लुइस सुआरेजले ३७ वर्षको उमेरमा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यसाको घोषणा गरेका छन् ।
लिभरपुल र बार्सिलोनाका पूर्व फरवार्ड समेत रहेका सुआरेजले...
सार्वजनिक बिदामा बहिरंग सेवा सञ्चालन गर्नुपर्ने
काठमाडौं । सरकारी अस्पतालहरुले शनिबारबाहेकका धेरैजसो सार्वजनिक बिदामा बहिरंग (ओपीडी) सेवा सञ्चालन गर्नुपर्ने भएको छ ।
स्वास्थ्य मन्त्रालयले मंगलबार एक विज्ञप्ति जारी गर्दै पर्व, जात्रा,...
सहकारी छानबिन समितिको म्याद १५ दिन थप
काठमाडौं । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिको म्याद थपिएको छ । मंगलबार प्रतिनिधिसभाको बैठकले समितिको म्याद १५ दिन थप गरेको...
कङ्गोमा जेल तोड्ने प्रयासमा १ सय २९ जनाको ज्यान गयाे
काठमाडौं । डेमोक्र्याटिक रिपब्लिक अफ कङ्गोको सबैभन्दा ठूलो जेलमा साताव्यापी रुपमा चलेको जेल तोड्ने प्रयासका क्रममा १२९ जनाको ज्यान गएकाे आन्तरिक मन्त्रीले जानकारी दिएका...
यथास्थितिमै सरकार अगाडि बढिरहे संकट आउनसक्ने
काठमाडौं । नेपाली कांग्रेसका नेता डा. चन्द्र भण्डारीले यही तरिकाले सरकार अघि बढेमा व्यवस्था संकटमा पर्नसक्ने चेतावनी दिएका छन् ।
मंगलबार प्रतिनिधि सभा बैठकमा विशेष समय...





















