Home 2024
Yearly Archives: 2024
नक्कली परीक्षार्थी जाँच दिलाएको आशंकामा प्रिन्सिपल पक्राउ
काठमाडौं । काठमाडौंको धुम्बाराहीमा रहेको प्रोलिफिक सेकेन्डरी स्कुलका प्रिन्सिपल गोपालबहादुर महत पक्राउ परेका छन् ।
कक्षा १२ को परीक्षामा नक्कली परीक्षार्थीलाई जाँच दिलाएको आशंकामा उनलाई...
एसपीअर्जुन तिम्सिनाले जिल्ला प्रहरी कार्यालय सिन्धुलीको जिम्मेवारी
काठमाडौं । प्रहरी उपरीक्षक (एसपी) अर्जुन तिम्सिनाले जिल्ला प्रहरी कार्यालय सिन्धुलीको जिम्मेवारी पाएका छन् ।
निमित्त आईजी टेकप्रसाद राईका अनुसार एसपी तिम्सिनालाई सिन्धुलीको प्रहरी प्रमुखको...
जसपा नेपालको कार्यवाहक अध्यक्ष राजेन्द्रप्रसाद श्रेष्ठ
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको कार्यवाहक अध्यक्षको जिम्मेवारी राजेन्द्रप्रसाद श्रेष्ठले पाएका छन् ।
पार्टीका अध्यक्ष उपेन्द्र यादव विश्व जनसंख्यासम्बन्धी सम्मेलनमा नेपाल सरकारको प्रतिनिधिका...
असहायको उपचार काठमाडौं महानगरले गर्ने
काठमाडौं । काठमाडौं महानगरपलिकाका प्रमुख बालेन शाहले जुनसुकै पालिकाका गरिव तथा असहायको उपचार काठमाडौं महानगरले गर्ने जनाएका छन् । सम्बन्धित वडाको सिफारिस लिएर आएमा...
नेपालमा लगानीको अपार सम्भावना : अध्यक्ष ढकाल
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानीको अपार सम्भावना रहेको बताउँदै लगानी विस्तारका लागि विश्वभरका लगानीकर्ताहरुलाई आग्रह गरेका छन् ।
तेस्रो...
नेपालले २० औँ वाटा ओपन अन्तर्राष्ट्रिय तेक्वान्दोमा दुई पदक जित्याे
काठमाडौं । जापान वाटाद्वारा आयोजित २० औँ वाटा ओपन अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिता २०२४ मा शनिबार नेपालले दुई पदक जितेको छ ।
टार्जन कायात मगर र...
नेपाल अन्तर्राष्ट्रिय लगानीको आकर्षक गन्तव्य : अर्थमन्त्री
काठमाडौं। अर्थमन्त्री वर्षमान पुन अनन्तले नेपाल अन्तर्राष्ट्रिय लगानीको आकर्षक गन्तव्य भएको जनाएका छन् ।
तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलनको उदघाटन कार्यक्रममा लगानी बोर्डका उपाध्यक्षसमेत रहेका मन्त्री...
मतदान शान्तिपूर्ण रुपमा सम्पन्न
इलाम । इलाम क्षेत्र नं २ को उपनिर्वाचनअन्तर्गत प्रतिनिधि सभा सदस्य छान्न भएको मतदान शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ।
मतदानपश्चात मतपेटिका संकलन गर्न थालिएको छ।
मतपेटिका...
आज तेस्रो लगानी सम्मेलन हुँदै
काठमाडौं । मुलुकमा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याएर कलकारखाना, उद्योगधन्दा स्थापनालगायत आर्थिक उन्नयनका परियोजना कार्यान्वयन गर्ने लक्ष्यका साथ आज यहाँ तेस्रो लगानी सम्मेलन हुँदैछ ।...
निःशुल्क मोतिबिन्दुको शल्यकृया सुरू
कीर्तिपुर । कीर्तिपुर अप्टिकल तथा आँखा क्लिनिक प्रा. लि. ले बैशाख १५ गते शनिवारबाट निःशुल्क मोतिबिन्दुको शल्यकृया सुरू भएकाे छ ।
नि:शुल्क सल्यक्रियाकाे पहिलाे दिन...




















