Home 2024
Yearly Archives: 2024
बिराट गोल्डकप फुटबल प्रतियोगिताको सेमीफाइनल समीकरण पूरा
विराटनगर । विराटनगरमा जारी आठौं संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगिताको सेमीफाइनल समीकरण पूरा भएको छ । मंगलबार अन्तिम क्वाटरफाइनल खेलपछि सेमिफाइनल समीकरण पूरा भएको...
देशका पहाडी भूभागमा आंशिक बदली
काठमाडौं । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल सुदूरपश्चिम प्रदेश लगायत...
साउदी प्रो लिगमा रोनाल्डोकाे ह्याट्रिक
एजेन्सी । साउदी प्रो लिगमा रोनाल्डोले लगातार दोस्रो खेलमा ह्याट्रिक गरेका छन्। मंगलबार राति भएको खेलमा अल नासरका लागि क्रिस्टियानो रोनाल्डोले उत्कृष्ट प्रदर्शन गर्दै...
गृहमन्त्रीमाथि छानविन गर्न दिएकाे अल्टिमेटम सकिएको घोषणा
काठमाडौं । नेपाली कांग्रेसका सांसद विश्वप्रकाश शर्माले गृहमन्त्रीमाथि छानविन गर्न संसदीय समिति बनाउन कांग्रेसले दिएको अल्टिमेटम सकिएको घोषणा गरेका छन् ।
बुधबार प्रतिनिधि सभा बैठकमा...
नेपालको मुद्रास्फीति अधिकतम ६ दशमलव ७ प्रतिशतसम्म रहने प्रक्षेपण
काठमाडौं । विश्व बैङ्कले सन् २०२४ मा नेपालको उपभोक्ता मुद्रास्फीति अधिकतम छ दशमलव सात प्रतिशतसम्म रहने प्रक्षेपण गरेको छ । विश्व बैङ्कले सार्वजनिक गरेको...
LIVE: प्रतिनिधिसभा बैठक जारी
काठमाडौं। सङ्घीय संसदअन्तर्गतको प्रतिनिधिसभा बैठक सुरु भएको छ । नयाँबानेश्वरस्थित संसद भवनमा बुधबार बिहानबाट सुरु भएको बैठकमा सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीले...
२८ जनामा कोरोना सङ्क्रमण देखिए
काठमाडाैं । मौसम परिवर्तनसँगै रुघाखोकी, ज्वरो, फ्लु लगायत कोरोना भाइरसका लक्षण भएका बिरामी देखिन थालेका छन् । गएको एक हप्तामा २८ जनामा कोरोना सङ्क्रमण...
चैत मसान्तसम्म सदस्यता नवीकरण गर्न एस पार्टीकाेआह्वान
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले १०औँ राष्ट्रिय महाधिवेशनमा सहभागी हुने सबैलाई यही चैत मसान्तसम्म सदस्यता नवीकरण गर्न आह्वान गरेको छ ।
आगामी जेठमा हुने...
नेपालीपन झल्कने गरी विद्यालयको नामकरण नगरे भर्ना रोक्ने
काठमाडौं । काठमाडौं महानगरपालिकाले सात दिनभित्र नेपालीपन झल्कने गरी विद्यालयको नामकरण नगरे भर्ना प्रक्रिया रोक्ने चेतावनी दिएको छ।
आज एक सूचना जारी गर्दै महानगरले आफ्नो...
सुनकाे मूल्यमा नयाँ रेकर्ड कायम
काठमाडौं । सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ। सुन बुधबार १ लाख ३३ हजारमा कारोबार भएको छ। यो मूल्य अहिलेसम्मकै उच्च हो।
मंगलबार सामान्य घटेको...





















