Home 2024
Yearly Archives: 2024
नेपाल एसोसिएट राष्ट्रमा पुनः एक नम्बर बन्ने सम्भावना
काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)का अध्यक्ष ग्रेग बारक्लेले नेपाल एसोसिएट राष्ट्रमा पुनः एक नम्बर बन्ने सम्भावना रहेको जनाएका छन्।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) का...
अवदेखि दशरथ रंगशालाको संरक्षण राखेपले संरक्षण गर्ने
काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको खेल मैदान आफैंले संरक्षण गर्ने भएको छ ।
राखेप मातहत रहेको दशरथ रंगशालाको खेल मैदान विगत...
शिक्षामा राज्यले लगानी बढाउनुपर्छ : उपप्रधानमन्त्री श्रेष्ठ
काठमाडौं । उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले शिक्षा क्षेत्र पूर्वाधारको पनि पूर्वाधार भएकाले यसको विकासका लागि राज्यको लगानी बढाउनुपर्नेमा जोड दिएका छन् ।
शिक्षालय राष्ट्रिय...
नेपाल-भारत सीमा झुलाघाट नाका एक घण्टा खोल्ने
बैतडी । पिथौरागढमा सम्पन्न नेपाल-भारत सीमा समन्वय बैठकले दुई देशबीचको बैतडीको झुलाघाट नाका आज बेलुकी ७ बजेसम्म खोल्ने सहमति भएको छ ।
बैतडीका प्रमुख जिल्ला अधिकारी...
पाकिस्तानका राष्ट्रपति जरदारीकी कान्छी छोरी राजनीतिमा प्रवेश
इस्लामावाद । पाकिस्तानका राष्ट्रपति असिफ अली जरदारीकी कान्छी छोरी बिबी आसिफा भुट्टो जरदारी औपचारिक रूपमा पाकिस्तानको राजनीतिमा प्रवेश गरेकी छन्।
राष्ट्रपति भएपछि जरदारीकी पिताले खाली गरेको राष्ट्रिय सभाको सिटका लागि उम्मेदवारी दिएर उनले पाकिस्तानमा औपचारिक...
सहकारी ठगी प्रकरणमा छानबिन समिति गठन गर्न माग
काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले सहकारी ठगी प्रकरणमा छानबिन समिति गठन गर्न माग गरेका छन् ।
आजको संसद बैठकमा बोल्दै उनले...
४ दर्जन बढी स्वदेशी र विदेशी फिल्महरु निःशुल्क हेर्न पाईने चलचित्र महोत्सव : NCIFF
काठमाडौं । पाँचौ अन्तराष्ट्रिय सांस्कृतिक चलचित्र महोत्सव काठमाडौंमा आयोजना हुने भएको छ । चैत्र १६ देखि १८ गते अर्थात मार्च २९ देखि ३१ सम्म...
चट्याङ लागेर पाँचथरमा प्रहरी सहायक हवल्दारको मृत्यु
पाँचथर । चट्याङले लागेर पाँचथरमा एक जना प्रहरी सहायक हवल्दारको मृत्यु भएको छ । प्रहरी चौकी गोपेटारमा कार्यरत ३५ वर्षीय प्रहरी सहायक हवल्दार पाण्डवकुमार माझीको गएराति चट्याङ लागेर मृत्यु...
नबिल बैंकका ग्राहकले स्काइवाक टावरको टिकटमा विशेष छुट पाउने
कठमाडौं । नबिल बैंक लिमिटेडका ग्राहकले काठमाडौंको कमलादीस्थित स्काइवाक टावरको टिकटमा विशेष छुट पाउने भएका छन् ।
आफ्ना ग्राहकलाई विभिन्न क्षेत्रमा छुट तथा सुविधा विस्तारको...
लगानी सम्मेलनका लागि आवश्यक गृहकार्यलाई तीव्रता दिन निर्देशन
काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले लगानी सम्मेलनका लागि आवश्यक गृहकार्यलाई तीव्रता दिन निर्देशन दिएका छन्।
मंगलवार साँझ सिंहदरबारमा बसेको तेस्रो लगानी सम्मेलन निर्देशक समितिको चौथो...





















