Home 2024
Yearly Archives: 2024
जडीबुटी निकासीमा वृद्धि
नेपालगन्ज । पश्चिम नेपालको सबैभन्दा ठुलो नाकाका रूपमा रहेको नेपालगन्ज नाकाबाट गत केही वर्षदेखि घट्दै गएको जडीबुटी निकासी चालु आर्थिक वर्ष २०८०/८१ को छ...
वैदेशिक रोजगारीबाट फर्केर स्वदेशमा उद्यमी बन्न सफल युवाको सम्मानका लागि आवेदन माग
काठमाडौं । सरकारले वैदेशिक रोजगारीबाट फर्केर स्वदेशमै व्यवसाय गर्दै आएका युवा उद्यमीलाई पुरस्कारका लागि आवेदन माग गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा...
दैलेख बजारमा सम्पन्न आठौं जिल्ला अधिवेशनबाट शाही सर्वसम्मत अध्यक्ष चयन
सुर्खेत । नेकपा एमाले दैलेख जिल्ला कमिटीको अध्यक्षमा सूर्यबहादुर शाही सर्वसम्मत चयन भएका छन् । सदरमुकाम दैलेख बजारमा सम्पन्न आठौं जिल्ला अधिवेशनबाट शाही सर्वसम्मत...
माकेको विधान अधिवेशन सुरू
काठमाडौं । नेकपा माओवादी केन्द्रको मंगलबारदेखि विधान अधिवेशन सुरू भएको छ । अधिवेशनमा प्रस्तावित मस्यौदा विधानमाथि छलफल गर्न २० समूह बनाएर छुट्टाछुट्टै स्थानमा छलफल...
हत्या गरेकाे आरोपमा पक्राउ
झापा । झापाको दमक नगरपालिका–३ मा रहेको बेलडाँगी भुटानी शरणार्थी शिविरमा बस्दै आएका एक जना व्यक्ति हत्या आरोपमा पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय,...
जनयुद्ध सत्ताका लागि मात्रै भएको आरोप
काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जनयुद्ध प्रधानमन्त्री पद र सत्ताका लागि मात्रै भएको आरोप लगाएका छन् । उनले टाउकामा...
नेप्से परिसूचक साढे ३० अंकका दरले घट्यो
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज 'नेप्से' परिसूचक ३० दशमलव ५६ अङ्कले घटेर दुई हजार ७० दशमलव ५९ को बिन्दुमा कायम भएको छ । आज तीन...
३० मिनेट पकाएर मात्र बंगुरलाई खाना खुवाउन सुझाव
काठमाडौं । पछिल्लो समय ‘अफ्रिकन स्वाइन फिभर’देखा परेसँगै बंगुरलाई फालेको खाना नखुवाउन विज्ञहरुले सुझाव दिएका छन् । रेष्टुरेन्ट, होटेल, घरबाट निस्काने खाना बंगुरलाई नखुवाउन...
माकुनेकाे एस पार्टीका दुई नेता एमालेमा फर्के
काठमाडाैं । नेकपा एकीकृत समाजवादीका दुई नेता एमालेमै फर्केका छन् । एसका पाेलिटब्युराे सदस्य प्रतापलाल (पीएल) श्रेष्ठ तथा केन्द्रीय सदस्य शंकरनारायण श्रेष्ठ एमालेमै फर्केका...
सवारी दुर्घटनामा तीन जनाको मृत्यु
काठमाडौं । सर्लाही, ब्रहम्पुरी गाउँपालिका-२ स्थित सडकमा बीआर ३० एम ४५१६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सोमबार साँझ दुर्घटना हुँदा चालक कबिलासी नगरपालिका- ९ बस्ने...





















