Home 2024
Yearly Archives: 2024
स्वयम्भूनाथमा अभिभावकले बालबालिकालाई अक्षर लेख्न सिकाए
काठमाडौं । आज माघ शुक्ल पञ्चमी, अर्थात श्रीपञ्चमी । विद्याकी देवी सरस्वतीको पूजा आराधना गरी मनाइएको छ ।
काठमाडौंको नील सरस्वतीमा पनि श्रीपञ्चमीको अवसरमा भक्तजनहरुको...
नेपाल राजपत्रमार्फत सार्वजनिक बिदाको सूची सार्वजनिक
काठमाडौं । सरकारले २०८१ सालको सार्वजनिक बिदा सार्वजनिक गरेको छ।
नयाँ वर्ष सुरु हुन दुई महिना बाँकी रहेको अवस्था सरकारले नेपाल राजपत्रमार्फत सार्वजनिक बिदाको सूची...
रामग्रामको जग्गा भाडामा दिएर संरचना बनाउने सम्झौता रद्द
काठमाडौं । गौतम बुद्धको अस्थिधातु समाधिस्थल नवलपरासीको रामग्रामको जग्गा भाडामा दिएर संरचना बनाउने सम्झौता रद्द गर्ने सार्वजनिक लेखा समितिको निर्देशन कार्यान्वयनमा गएको छ ।
समितिको...
आज सुनको भाउ घट्यो
काठमाडौं । बुधबार एकै दिन सुनको भाउ तोलामा १२ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार दुई दिनमै सुनको मूल्य तोलामा...
सात वित्त कम्पनीका सीईओलाई कारबाही
काठमाडौं। नेपाल राष्ट्र बैंक, वित्तीय संस्था सुपरिवेक्षण विभागले ७ वटा वित्त कम्पनीका सञ्चालक, अध्यक्ष र कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हरुलाई कारबाही गरेको छ...
पाठेघरबाट ६ केजीको ट्युमर शल्यक्रिया
झापा । झापाको बिर्तामोडमा रहेको मनमोहन मेमोरियल सामुदायिक अस्पतालमा एक महिलाको पाठेघरबाट ६ केजीको ट्युमर शल्यक्रिया गरेर निकालिएको छ ।
स्त्री तथा प्रसूति रोग विशेषज्ञ...
यस्ताे छ दिनभरकाे माैसम
काठमाडौं । पश्चिमी वायुको प्रभावले देशभर बदली भएको छ । बदली भएसँगै चिसो महसुस पनि भएको छ ।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान...
नेपाल लगायत विश्वभर प्रणय दिवस मनाइदै
काठमाडौं । आज फेब्रुअरी १४ तारिख । भ्यालेन्टाइन डे अर्थात् प्रणय दिवस । युवापुस्ताले १४ फेब्रुअरीको दिनलाई प्रेम सम्बन्ध प्रगाढ बनाउने अवसरका रूपमा लिएका...
जीप दुर्घटनामा परि मृत्यु हुनेको सङ्ख्या १० जना पुग्याे
काठमाडौं । पाल्पाको तानसेन नगरपालिका डुम्रेबाट तिनाउँ गाउँपालिकाको चिदिसामा हिजो भएको जीप दुर्घटनामा परि मृत्यु हुनेको सङ्ख्या १० जना पुगेको छ । अरु १६...
आज श्रीपञ्चमी मनाइँदै
काठमाडौं । आज विद्याकी देवी सरस्वतीको पूजाअर्चना गरेर आज श्रीपञ्चमी मनाइँदै छ । वसन्त पञ्चमी पनि भनिने आजको दिनमा सरस्वती मन्दिरहरुमा पूजा गर्नेहरुको चहलपहल...





















