Home 2024
Yearly Archives: 2024
पत्रपत्रिका सञ्चालनमा देखिएका समस्या समाधानका विषयक छलफल कार्यक्रम
हेटौँडा । बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री गङ्गानारायण श्रेष्ठले ज्ञानमा आधारित उद्योगको रुपमा सञ्चार क्षेत्रलाई विकास गर्नुपर्ने जनाउनुभएको छ ।
उहाँले विगतमा जस्तो सञ्चार...
नेपालले नामिबियाविरुद्ध पहिला ब्याटिङ गर्ने
काठमाडौं । आइसिसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत त्रिदेशीय सिरिजको पहिलो खेलमा नेपालले नामिबियाविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नामिबियाका कप्तान...
नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै
काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ ।
बैठक ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा दिउँसो १ बजेका लागि बोलाइएको छ ।
आजको...
पुलिस लेखिएको भारतीय गाडी नेपाल प्रहरीले फिल्मी शैलीमा नियन्त्रणमा लियो
कपिलवस्तु । बुधबार साँझ नेपाल भारत सिमानामा एक रोचक दृश्य देखियो । सिमा नाकामा हुने भारतीयको कडा चेकिङ छिकोल्दै एक भारतिय नम्बर प्लेटको गाडी...
त्रिविको पत्रकारिता तथा आमसञ्चार केन्द्रिय विभाग नवनिर्मित भवनको उद्घाटन
काठमाडौं । त्रिभुवन विश्वविद्यालयको पत्रकारिता तथा आमसञ्चार केन्द्रिय विभाग बल्खुस्थित नवनिर्मित भवनको उद्घाटन भएको छ ।
बुधवार बल्खुस्थित विभागको नवनिर्मित भवनको उद्घाटन एक कार्यक्रमकाबीच त्रिभुवन...
एसीसी महिला प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा पुग्याे नेपाल
काठमाडाैं । कुवेतलाई हराउँदै नेपाल एसीसी महिला प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा पुगेको छ ।
मलेसियाको क्वालालम्पुरमा आज भएको क्वाटरफाइनलमा कुवेतलाई डकवर्थ–लुइस नियम (डीएलएस) का आधारमा...
नेपाल-न्युजिल्याण्डबीच परराष्ट्रमन्त्रीस्तरमा द्विपक्षीय बैठक
काठमाडौं । नेपाल र न्युजिल्याण्डबीच परराष्ट्रमन्त्रीस्तरमा द्विपक्षीय बैठक भएको छ। परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले न्युजिल्याण्डका उपप्रधान एवं परराष्ट्र तथा उद्योगमन्त्री विन्स्टन पिटर्ससँग बुधबार वेलिङ्टनमा पारस्परिक...
राहुघाटको सुरुङ एक हप्ताभित्र ‘ब्रेक थ्रु’ हुँदै
म्याग्दी । नेपाल विद्युत् प्राधिकरणद्वारा म्याग्दीमा निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको सुरुङ निर्माण अन्तिम चरणमा पुगेको छ ।
जलविद्युत् आयोजनामा सुरुङ निर्माणलाई महत्वपूर्ण...
नेप्से परिसूचक ५.९१ अंकले बढ्याे
काठमाडौं । सेयर कारोबार मापक नेप्से परिसूचक ५.९१ अंकले बढेको छ । आज शून्य दशमलव २८ प्रतिशतले बढेको नेप्से २०७६.५० अंकमा सीमित भएको छ...
क्षमता अभिवृद्धिका लागि नार्कले तालिम दिने
काठमाडौं । आलुबालीको रोग पत्ता लगाउन सक्ने क्षमता अभिवृद्धिका लागि नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) एक दिने तालिम आयोजना गरेको छ । नार्कअन्तर्गत पर्ने...




















