Home 2024
Yearly Archives: 2024
जन्मिँदै छन् अधुरो जनयुद्धका अनुयायीहरू !
काठमाडौं / सरकारमा रहेको नेकपा माओवादी केन्द्रले गत मंगलबार जनयुद्ध दिवस मनाउँदै गर्दा यही अधुरो युद्धको बाछिटाहरु फेरि देखिन थालेका छन् । माओवादीले समाजवाद...
साझा वाम एजेन्डा बनाऊ, नत्र वाम मुकुण्डो फाल !
–निमकान्त पाण्डे
नेपाली राजनीतिक पार्टीहरुको इतिहासकै बराबरीमा नेपाली कम्युनिस्ट पार्टीको पनि इतिहास छ । २००६ सालमा नेपाल कम्युनिस्ट पार्टीको स्थापना भए पनि लामो समयदेखिको विवादले...
मन्त्रालयको कार्यनतिजा फितलो भएको भन्दै असन्तुष्टि
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले मन्त्रालयका शाखा प्रमुखहरुसँग ‘एक्सन प्लान’ माग गरेका छन् ।
पर्यटन मन्त्री किरातीले बिहीबार शाखा प्रमुखसँग...
भ्रष्टाचारले निरन्तरता पाउने अरु के चाहियो प्रमाण ?
–प्रीति रमण
भ्रष्टाचारविरुद्ध क्रियाशील ट्रान्सपरेन्सी इन्टरनेसनलको पछिल्लो प्रतिवेदन सार्वजनिक र नेपालको प्रतिनिधि सभाले सम्पत्ति शुद्धीकरण (मनि लाउन्डरिङ) निवारण तथा व्यावसायिक वातावरण प्रवद्र्धनसम्बन्धी केही ऐनलाई संशोधन...
भारतीयलाई अमेरिका पठाउने भन्दै बन्धक बनाउने ९ जना सार्वजनिक
काठमाडौं । भारतीय नागरिकहरुलाई अमेरिका पठाउने भन्दै काठमाडौं ल्याएर बन्धक बनाएर राखेको आरोपमा एक जना नेपाली सहित पक्राउ परेका ९ जना भारतीय नागरिकलाई प्रहरीले सार्वजनिक...
माकेले १ सय ९९ सदस्यीय केन्द्रीय समिति बनाउने निर्णय
काठमाडौं । नेकपा माओवादी केन्द्रले १ सय ९९ सदस्यीय केन्द्रीय समिति बनाउने निर्णय गरेको छ। पार्टीको विधान अधिवेशनले १९९ सदस्यीय केन्द्रीय समिति बनाउने निर्णय...
कांग्रेसकाे बैठकमा तीन दस्तावेजमाथि छलफल हुने
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिमा प्रस्तुत तीन दस्तावेजमाथि दुई दिन छलफल हुने भएको छ ।
७ फागुनदेखि सुरु हुने महासमिति बैठकका लागि उपसभापति पूर्णबहादुर...
विदेशी मुद्रासहित टर्किस नागरिक पक्राउ
काठमाडौं । विभिन्न विदेशी मुद्राहित टर्किस नागरिक ५७ वर्षीय अब्दुल्ला मिना त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बिहीबार बिहान पक्राउ परेका छन् ।
एयर अरेबियाको उडानद्वारा सारजहाबाट काठमाडौं...
विभिन्न धनमाल चोरी
काठमाडौं । काठमाडौं महानगरपालिका-२६ म्हैपी डेरा गरी बस्ने बारा सिमरा उपमहानगरपालिका-२ घर भएकी २७ वर्षीया सिमा ढकाल पाठकको कोठाबाट सुनका विभिन्न गरगहना र मोबाइल...
बजार अनुगमनलाई नियमित जारी
नेपालगन्ज। बाँकेका विभिन्न स्थानका नागरिकहरुबाट प्राप्त गुनासो सम्बोधन गर्दै बजार अनुगमनलाई नियमित र निरन्तर जारी राखिएको जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ ।
बाँकेका प्रमुख...





















