Home 2024
Yearly Archives: 2024
सेयरबजारमा थप दोहोरो अङ्कको गिरावट
काठमाडाैं । अघिल्ला पाँच कारोबार दिनसम्म घटेको सेयरबजारमा बुधबार थप दोहोरो अङ्कको गिरावट आएको छ । २२०० विन्दु छोएपछि बजारले लगातार ओरालो यात्रा समाएको...
देशमै भविष्य छ भनेर भरोसा दिनुपर्छ : प्रधानमन्त्री दाहाल
काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले देश बनाउने जिम्मा सरकार, सबै राजनीतिक दलका साथै विभिन्न तह र तप्काका जनसमुदायको भएको जनाएका छन्।
उनले अहिले देशको राजनीतिक,...
चन्द्रागिरि नगरपालिकामा फुटपाथ व्यवसाय गर्न रोक
काठमाडौं । काठमाडौंको चन्द्रागिरि नगरपालिकाले फुटपाथमा व्यवसाय गर्न रोक लगाएको छ ।
नगरपालिकाले मंगलबार सूचना निकाल्दै फुटपाथमा व्यवसाय नगर्न भनेको हो । नगरपालिकाले अनधिकृत पार्किङ...
हुम्लामा आज यस वर्षकै बढी चिसो महसुस
सिमकोट । हिमाली जिल्ला हुम्लामा आज यस वर्षकै बढी चिसो महसुस गरिएको छ । हिउँदयाममा हिमपात नभए पनि यस वर्ष अत्यधिक चिसो महसुस गरिएको...
एमाले–राप्रपा गठबन्धनले कोशी प्रदेशमा चुनाव प्रचार
काठमाडाैं । निर्वाचन आचारसंहिता लत्याउँदै सत्ता गठबन्धन र एमाले–राप्रपा गठबन्धनले कोशी प्रदेशमा चुनाव प्रचार र भेला जारी राखेका छन्।
बिहीबार राष्ट्रिय सभा चुनाव हुँदैछ। यही क्रममा...
बम्जनविरुद्ध जाहेरी दिने पीडितको बुबाको सवारी दुर्घटनामा मृत्यु
काठमाडौं । आफूलाई धर्मगुरुको रुपमा चिनाएर अनुयायीलाई बलात्कार र बेपत्ता पारेको आरोप लागेका रामबहादुर बम्जनविरुद्ध जाहेरी दिने एक पीडितको बुबाको सवारी दुर्घटनामा मृत्यु भएको...
प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेटमा पुलिस क्लब विजयी
काठमाडाैंं । प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लब लगातार पाँचौँ खेलमा विजयी भएको छ । मूलपानीमा आज भएको खेलमा पुलिसले मधेसलाई ६ विकेटले...
नेपाली कम्पनी अमेरिकी स्टक एक्सचेञ्जमा समाबेश
वाशिङ्गटन डिसी (अमेरिका) । नेपाली उद्यमी डा. समीर मास्केले स्थापना गरेको कम्पनी ‘फ्युजमेसिन्स’ अमेरिकाको प्रतिष्ठित स्टक एक्सचेञ्ज ‘नास्डक’मा सूचीकृत हुने भएको छ ।
आर्टिफिसियल इन्टेलिजेन्स...
बालिकाहरुलाई यौन क्रियाकलापमा लगाएको आरोपमा महिला पक्राउ
काठमाडौं । गेस्टहाउसको काम भन्दै बालिकाहरुलाई यौन क्रियाकलापमा लगाएको आरोपमा एक महिला पक्राउ परेकी छिन्।
आर्थिक लाभ लिई नाबलिकाहरुलाई यौन क्रियाकलापमा लगाएको आरोपमा धनकुटाको छथर...
राम मन्दिरको प्राणप्रतिष्ठाको निन्दा
काठमाडौं । इस्लामिक तथा मुस्लिम बहुल देशहरूको संगठन इस्लामिक सहयोग संगठन (ओआईसी)ले भारतको अयोध्यामा गरिएको राम मन्दिरको प्राणप्रतिष्ठाको निन्दा गरेको छ ।
ओआईसीले मंगलबार विज्ञप्ति...





















