Home 2024
Yearly Archives: 2024
आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट
काठमाडौं । झापा, बिर्तामोड नगरपालिका-६ बुट्टावारी चोकस्थित अर्जुनधारा नगरपालिका-११ बस्ने दिपक राजबंशीको दिपक मोटरसाइकल वर्कसपमा विद्युत सर्ट भई आइतबार साँझ आगलागी हुँदा वर्कसपमा मर्मतको...
इजरायली हमलामा दर्जनौँको मृत्यु
बेरुत । लेबनानमा भएको इजरायली हमलममा दर्जनौं मानिसहरुको मृत्यु भएको जनाइएको छ । जसमा मध्ये बेरुतको बास्टा क्षेत्रको बहुमंजिला आवासीय भवनमा भएकोे हमलामा २९...
दमननाथ ढुंगानाको निधनप्रति शोक प्रकट
काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी पूर्वसभामुख दमननाथ ढुंगानाको निधनप्रति शोक प्रकट गर्न ढुंगाना निवास पुगेकी छन् ।
पूर्व राष्ट्रपति भण्डारीले बत्तीसपुतलीस्थित निवासमा पुगी शोकाकूल परिवारजनप्रति...
कपिलवस्तुका उमा प्रसाद चतुर्वेदी डीआईजीमा बढुवा
कपिलवस्तु । गृह मन्त्रालय अन्तर्गत बढुवा समितिले हालै सार्वजनिक गरेको सूचीअनुसार नेपाल प्रहरीका आठ जनालाई प्रहरी नायब महानिरीक्षक (डीआईजी) पदमा बढुवा भएका छन् ।...
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ९ जना पक्राउ
काठमाडौं । कैलाली, गोदावरी नगरपालिका-४ खैराना सामुदायिक वनस्थित सडकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय २० मिलिग्राम सहित सोही नगरपालिका- ७...
आज सुनको मूल्य घट्याे
काठमाडौं । सुन काराेबारकाे दाेश्राे दिन मूल्य ह्वात्तै घटेको छ । आज सुनको मूल्य तोलामा १५ हजार ९ सय रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी...
उपनिर्वाचनका दिन सवारी चलाएमा २५ हजार रुपियाँ जरिवाना हुने
काठमाडौं । निर्वाचन आयोगले उपनिर्वाचनका दिन अनुमतिबिना सवारी सधान सञ्चालन गरेको पाएमा २५ हजार रुपियाँ जरिवाना हुने जनाएको छ ।
आइतबार आयोगका सहसचिव एवम् प्रवक्ता नीता...
प्रधानमन्त्री मानेट र सभामुख देवराज घिमिरेबीच भेटवार्ता
काठमाडौं । पाँच दिने कम्बोडिया भ्रमणमा रहेका सभामुख देवराज घिमिरेले त्यहाँका प्रधानमन्त्री सम्देच हुन मानेट र माथिल्लो सदन सिनेटका अध्यक्ष सम्देच हुन सेनसँग शिष्टाचार...
प्रम चीन भ्रमणमा जानुअघि मन्त्रीहरुसँगकाे परामर्श सुरु
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमणमा जानुअघि पूर्वप्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्री र मन्त्रीहरुसँग परामर्श सुरु गरेका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा चीन भ्रमणबारे...
धरहरा परिसरबाट एनपीएलको ट्रफी अनावरण
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को ट्रफी सार्वजनिक भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली र सहभागी ८ टिमका मार्की खेलाडीहरुले आज बिहान...





















