Home 2024
Yearly Archives: 2024
कर्णालीमा चिया र कफी खेतीको बजारीकरणबारे प्रदेशस्तरीय छलफल
कर्णाली । कर्णालीमा चिया र कफी खेतीको उत्पादन, प्रवर्द्धन तथा बजारीकरणबारे प्रदेशस्तरीय छलफल गरिएको छ।
राष्ट्रिय चिया तथा कफी विकास बोर्डले सिद्धार्थ बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड...
जुम्लामा सबैभन्दा चिसो आज
काठमाडौं । देशभर चिसो बढ्दो क्रममा छ। हिमाली क्षेत्रमा हिमपात र तराईमा बाक्लो हुस्सुका कारण बिहानको जनजीवन प्रभावित बनेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज जुम्लाको...
ज्येष्ठ नागरिकका लागि दिवा सेवा कार्यक्रम सुरु
टीकापुर । कैलालीको टिकापुरस्थित वृद्ध सेवा समितिले ज्येष्ठ नागरिकका लागि दिवा सेवा कार्यक्रम सुरु गरेको छ। समितिले १० दिनसम्म ज्येष्ठ नागरिकलाई मनोसामाजिक परामर्श, योग...
कांग्रेसकाे केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै
काठमाडौं । प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दैछ।
बिहीबार नै पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले सूचना जारी गर्दै आज दिउँसो १ बजेका लागि...
त्रिवि उपकुलपतिको विज्ञापन सच्याएर पुन: प्रकाशित गर्न निर्देशन
काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले त्रिवि उपकुलपतिको विज्ञापन सच्याएर पुन: प्रकाशित गर्न निर्देशन दिएका छन्।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीसमेत रहेका विश्वविद्यालयका सहकुलपति अशोककुमार राईलाई...
अवहेलना मुद्दामा प्रधानमन्त्री प्रचण्डले पाए सफाइ
काठमाडौं । अदालतको अवहेलना मुद्दामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सफाइ पाएका छन् । २०७३ जेठमा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले अदालतको अवहेलना गरेको भन्दै प्रधानमन्त्री...
परराष्ट्र मन्त्रालयलाई थाहै नदिइकन नेताहरु जयशंकरलाई भेटेको खुलासा
काठमाडौं । भारतीय विदेशमन्त्री एस जयशंकरलाई भेट्न नेपालका शिर्ष नेताहरु होटल पुगेको खुलासा भएको छ ।
परराष्ट्र मन्त्रालयलाई कुनै जानकारी नै नदिएर नेपालका पूर्वप्रधानमन्त्री सहित...
अपराध रोकथाम र शैक्षिक गुणस्तर अभिवृद्धि सम्बन्धी अन्तरक्रिया सम्पन्न
प्युठान । समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत जिल्ला प्रहरी कार्यालय प्युठानमा सञ्चालित दुई दिवसीय अपराध रोकथाम र शैक्षिक गुणस्तर अभिवृद्धि सम्बन्धी अन्तरक्रिया कार्यक्रम शुक्रबार सम्पन्न...
एमाले र रास्वपाका अध्यक्षबीच भेटवार्ता
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ ।
ओलीलाई भेट्न रास्वपा सभापति लामिछाने...
नेपाल आईसीसी टी–२० विश्वकप क्रिकेट प्रतियोगिताको समूह ‘डी’ मा
काठमाडौं । नेपाली टोली यसै वर्ष आयोजना हुने आईसीसी टी–२० विश्वकप क्रिकेट प्रतियोगिताको समूह ‘डी’ मा परेको छ । प्राप्त समाचारअनुसार उक्त समूहमा नेपालसँगै...





















