Home 2024
Yearly Archives: 2024
नीतितर्फ दलको ध्यानाकर्षण हुनुपर्छ : महामन्त्री शर्मा
काठमाडौं ।नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले जननायक बीपी कोइरालाले लोकतन्त्र र जनता केन्द्रमा राखेर मेलमिलाप नीति लिनुभएको बताउनुभएको छ ।
सोमबार ४८ औं राष्ट्रिय एकता...
बालकुमारी घटना प्रकरणमा यातायात मन्त्रीको भूमिकाबारे छानबिन गर्न निर्देशन
काठमाडौं। प्रतिनिधि सभाअन्तर्गतको संसदीय समितिले बालकुमारी घटना प्रकरणमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री र भौतिक पूर्वाधार तथा यातायात मन्त्रीको भूमिकाबारे छानबिन गर्न सरकारलाई निर्देशन...
रकम फिर्ता नगरिकनै रुपन्देहीका सहकारी संस्थाहरु धमाधम बन्द
भैरहवा । बचतकर्ताको रकम फिर्ता नगरिकनै रुपन्देहीका सहकारी संस्थाहरु धमाधम बन्द हुन थालेका छन् । पछिल्लो समय मुलुकमा सहकारीमा देखिएको विचलनको प्रभाव रुपन्देहीमा पनि...
गृहमन्त्रीको चर्को आलोचना
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सभापति रवि लामिछानेले गृहमन्त्रीको चर्को आलोचना गरेका छन् ।
बालकुमारी घटनाबारे छलफल गर्न बोलाइएको राज्य व्यवस्था समितिको बैठकमा पूर्व...
ज्यान गुमाएका परिवार र सरकारपक्षबिच चार बुँदे सहमति
काठमाडौं । बालकुमारी घटनामा ज्यान गुमाएका परिवार र सरकारपक्षबिच सोमबार चार बुँदे सहमति भएको छ ।
गृह मन्त्रालयमा आज भएको सहमतिअनुसार मृतकको परिवारलाई परिवारको सल्लाहमा...
गोरखापत्रका पूर्वसम्पादक पोखरेल ८७ वर्ष उमेरमा निधन
काठमाडौं । गोरखापत्रका पूर्व सम्पादक गोकुलप्रसाद पोखरेलको सोमबार निधन भएको छ । उहाँ ८७ वर्षका हुनुहुन्थ्यो । उहाँ दमको समस्याबाट पीडित हुनुहुन्थ्यो ।
धनकुटाको कचिँडेमा जन्मिनुभएका...
आज सेयर बजारमा चार अर्ब ४८ करोड ३९ लाख रुपैयाँ कारोबार
काठमाडाैं । सेयर बजारमा ८.७५ अंकको गिरावट आएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार निरन्तर पाँचौ कारोबार दिन घटेर बजार २०६०.१५ विन्दुमा पुगेको छ...
दिल्लीमा यौन व्यवसाय सञ्चालन गर्ने नेपाली दम्पती पक्राउ
काठमाडौं । भारतको दिल्लीमा यौन व्यवसाय सञ्चालन गर्ने कार्यमा संलग्न रहेको अभियोगमा २ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा स्याङ्जाको गल्याङ नगरपालिका-७ घर भएका...
माओवादी केन्द्रमा उम्मेदवार सिफारिस अलमल
काठमाडौं । ११ माघमा हुने राष्ट्रियसभा निर्वाचनका लागि माओवादी केन्द्रले उम्मेदवार सिफारिस गर्न प्रदेश कमिटीलाई दिएको म्याद आइतबार सकिएको छ । तर केन्द्रमा गठबन्धनभित्र...
जनमत पार्टीका अध्यक्ष सीके राउत लगायत प्रहरीले छाडे
काठमाडौं । ‘धोती दिवस’ मनाउन भन्दै माइतीघर क्षेत्रमा भेला भएको बेला पक्राउ परेका संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अनिता देवी, जनमत पार्टीका अध्यक्ष...





















