Home 2024
Yearly Archives: 2024
इन्टरपोलको ९२औं महासभामा सहभागी भई प्रहरी महानिरीक्षक कुँवर स्वदेश फिर्ता
काठमाडौं । प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर संयुक्त अधिराज्यको ग्लास्गोमा सम्पन्न इन्टरपोलको ९२औं महासभामा सहभागी भई आइतबार स्वदेश फर्किनु भएको छ ।
इन्टरपोल महासचिवालयको आयोजनामा...
दुई दलबीचकाे गठबन्धन २०८४ सम्मै जाने
धनगढी । नेपाली कांग्रेस सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले वर्तमान दुई दलबीचकाे गठबन्धन २०८४ सम्मै जाने जनाएका छन् ।
आइतबार धनगढी बिमानस्थलमा संचारकर्मीसँग कुरा गर्दै...
प्रजातांत्रिक युवा संगठनको कपिलवस्तु संयोजकमा मोदनवाल चयन
कपिलवस्तु । कपिलवस्तु जिल्लाको कृष्णनगरमा आज राष्ट्रीय प्रजातंत्र पार्टीको भातृ संगठन राष्ट्रीय प्रजातांत्रिक यूवा संगठन गठन भएको छ।
राप्रपा लुम्बिनी प्रदेश अध्यक्ष प्रदीप कुमार उदय,...
दुल्लु नगरपालिका–१३ को वडाध्यक्ष पदमा त्रिपक्षीय भिडन्त हुने
सुर्खेत । दैलेखको दुल्लु नगरपालिका–१३, को वडाध्यक्ष पदका लागि हुन लागेको उपनिर्वाचनमा त्रिपक्षीय भिडन्त हुने भएको छ । यहाँ प्रमुख राजनीतिक दलहरू नेकपा एमाले,...
चिया खान बसेकारास्वपा कार्यकर्ता पक्राउ
काठमाडौं । जिल्ला अदालत कास्की नजिकै एक होटलमा चिया खान बसेका रास्वपा कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
उनीहरुसँगै अन्य प्रयोजनका लागि आएका थप दुईजना पक्राउ...
सभापति रवि लामिछाने पक्राउको विरोधमा रास्वपा विरोध प्रदर्शन
पोखरा । सभापति रवि लामिछाने पक्राउको विरोधमा राष्ट्रिय स्वतन्त्र पार्टीले विरोध प्रदर्शन गरेको छ ।
आइतबार लामिछानेलाई म्याद थपका लागि जिल्ला अदालतमा उपस्थित गराइएको छ...
कालिकोटमा बोलेरो जीप दुर्घटनामा ११ जनाको मृत्यु
काठमाडौं । कालिकोटमा बोलेरो जीप दुर्घटना भएको छ। आइतबार दिउँसो भएको दुर्घटनामा ११ जनाको मृत्यु भएको छ भने ९ जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय...
राष्ट्रपति पौडेलद्वारा न्यायाधीशमा नृपध्वज र नित्यानन्द नियुक्ति
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतको न्यायाधीशमा नृपध्वज निरौला र नित्यानन्द पाण्डेयलाई नियुक्ति गरेका छन्।
राष्ट्रपति पौडेलले उच्च अदालत पाटनका मुख्य न्यायाधीश नृपध्वज निरौला र...
चीनका लागि प्रा. डा. कृष्णप्रसाद ओली नेपाली राजदूत नियुक्त
काठमाडौं । प्रा. डा. कृष्णप्रसाद ओली चीनका लागि नेपाली राजदूत नियुक्त भएका छन् ।
राष्ट्रपचि रामचन्द्र पौडेलले संविधानको धारा २८२ (१) बमोजिम ओलीलाई राजदूत नियुक्त...
सेयर काराेबार २७०० अंक नाघ्याे
काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजारले २७०० अंक नाघेको छ । अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक ६२.५४ अंक बढेर २७३८ मा कायम...





















