Home 2024
Yearly Archives: 2024
रास्वपाका सभापति रवि लामिछाने थप १३ दिन हिरासतमा रहने
पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने थप १३ दिन हिरासतमा रहने भएका छन् ।
जिल्ला अदालत कास्कीका न्यायाधीश नवराज दाहालको इजलासले आइतबार जिल्ला...
‘साम्बा’ सम्मिलित अभान्ट ग्वेन्ग्याम्प फराकिलो हार बेहोर्न बाध्य
काठमाडौं । नेपाली राष्ट्रिय महिला टोलीकी स्ट्राइकर सावित्रा भण्डारी ‘साम्बा’ सम्मिलित अभान्ट ग्वेन्ग्याम्पले फ्रान्सेली प्रिमियर लिगमा फेरि फराकिलो हार बेहोरेको छ।
रौडौरो स्टेडियमा शुक्रबार राति...
बझाङका स्थानीय भारतको केरालामा मृत फेला
बझाङ । बझाङका एकजना भारतको केरालामा मृत फेला परेका छन ।
बझाङको बुंगल नगरपालिका ७ डाँडागाउँ पुर्खेउली घरभइ हाल डडेलधुरा बस्दैँ आउनुभएका अन्दाजि २५ बर्षका नरेश...
प्रा. डा. कृष्णप्रसाद ओली चीनका लागि नेपाली राजदूत नियुक्त
काठमाडौं । प्रा. डा. कृष्णप्रसाद ओली चीनका लागि नेपाली राजदूत नियुक्त भएका छन् ।
राष्ट्रपचि रामचन्द्र पौडेलले संविधानको धारा २८२ (१) बमोजिम ओलीलाई राजदूत नियुक्त...
रास्वपा सभापति रवि लामिछानेको बहस सकियाे
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको बहस सकिएको छ । आइतबार कास्की अदालतमा बहस सकिएसँगै केहीबेरमा आदेश आउने भएको छ ।
अनुसन्धानका...
नेपाली दम्पतीमाथि १५ करोड नगद र गरगहना लुटपाट
काठमाडौं । भारतको बैंग्लोरमा नेपाली दम्पतीमाथि १५ करोड भारतीय रुपैयाँ बराबरको नगद र गरगहना लुटपाट गरेको आरोप लागेको छ ।
विजयनगरस्थित अरिहान्त ज्वेलर्सका सञ्चालक सुरेन्द्रकुमार...
अन्धविश्वासकाे पराकाष्ठा एसीको पानीलाई चरणामृत भनेर पिएपछि . . .
वृन्दावन । भारतको वृन्दावनको मन्दिरमा रोचक घटना घटेको छ । त्यहाँ रहेको हात्तीको मूर्तिबाट निरन्तर झरिरहेको पानी पिउन श्रद्धालुहरू लाइन लाग्ने गर्थे । त्यो...
कतार मध्यस्थता नहुने
काठमाडौं । इजरायल र हमासबीच युद्धविरामको पहल गर्दै आएको कतार मध्यस्थताको जिम्मेवारीबाट पछि हटेको छ । अब इजरायल र हमासले वार्ताका लागि इच्छा व्यक्त...
निवर्तमान कानुनमन्त्री अधिकारी प्रहरी पक्राउ
विराटनगर । कोशी प्रदेश सरकारका निवर्तमान आन्तरिक मामिला तथा कानुनमन्त्री लीलाबल्लभ अधिकारीलाई प्रहरीले पक्राउ गरेको छ।
मानव तस्करीको अभियोगमा उनलाई आफ्नै पार्टी नेकपा एमालेले पनि...
मैत्रीपूर्ण खेल्न जाने नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीलाई बिदाइ
काठमाडौं । ताजिकिस्तान र अफगानिस्तानविरुद्धको मैत्रीपूर्ण खेल खेल्न जाने नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीलाई शनिबार बिदाइ गरिएको छ ।
अखिल नेपाल फुटल संघ एन्फाले शनिबार...





















