breaking news मुगुमा गयाे ४.४ म्याग्निच्युडको भूकम्प January 3, 2025 59 Facebook Twitter Google+ Pinterest WhatsApp काठमाडौं । मुगुमा आज बिहान भूकम्प गएको छ। मुगुको लुमा आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको हो। आज बिहान ८ बजेर ३ मिनेटमा ४.४ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ। Share this: Share on X (Opens in new window) X Share on Facebook (Opens in new window) Facebook