मुगुमा गयाे ४.४ म्याग्निच्युडको भूकम्प

59

काठमाडौं । मुगुमा आज बिहान भूकम्प गएको छ। मुगुको लुमा आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको हो।

आज बिहान ८ बजेर ३ मिनेटमा ४.४ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here