उपत्यकामा भूकम्पको धक्का महसुस

107

काठमाडौं । काठमाडौं उपत्यकामा भूकम्पको धक्का महसुस भएको छ।

विहान नौ बजेर ३८ मिनेटमा भूकम्पको धक्का महसुस भएको हो।

मंगलबार विहान तिब्बत केन्द्रविन्दु ७  म्याग्नेच्यूडको भूकम्पपछि धेरै परकम्पहरु आइरहेका छन्। मंगलबारको भूकम्पका कारण चीनमा १ सय भन्दा बढी मानिसको मृत्यु भइसकेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here