नयाँ शक्तिको अध्यक्षमा पुन: डा. बाबुराम भट्टराई

55

काठमाडौं । नेपाल समाजवादी (नयाँ शक्ति)को अध्यक्षमा पुन: डा. बाबुराम भट्टराई निर्वाचित भएका छन्।

अध्यक्ष पदका लागि भट्टराईसँग नेत्र चापागाईं प्रतिष्पर्धामा थिए। उनलाई पराजित गर्दै भट्टराई पुन: अध्यक्षमा हुन सफल भयाे ।

भट्टराईले ८०२ मत र चापागाईंले मात्र ७१ मत प्राप्त गरेका छन्।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here