अर्थमन्त्री आजदेखि अर्थ मन्त्रालयको नियमित काममा फर्किए

60

काठमाडौं । उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेल आजदेखि अर्थ मन्त्रालयको नियमित काममा फर्किएका छन्।

फागुन ३ गते पोखरा महानगरपालिकाले आयोजना गरेको पोखरा भ्रमण वर्ष २०२५ को औपचारिक घोषणाका क्रममा बेलुन विस्फोटमा परी उनी घाइते भएका थिए।

कीर्तिपुरस्थित बर्न अस्पतालमा दुई दिन सघन उपचारपछि उनी डिस्चार्ज भएका थिए। त्यसपछि अत्यावश्यक काम भने निवासबाट गर्दै आएका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here