बजारमा सुनको मूल्य घट्याे

52

काठमाडौं ।  स्थानीय बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबारको तुलनामा शुक्रबार सुनको मूल्य प्रतितोला रु. दुई हजार २०० ले घटेर रु. एक लाख ६८ हजार १०० कायम भएको छ ।

महासङ्घका अनुसार आज चाँदीको मूल्य भने स्थिर छ । चाँदीको मूल्य प्रतितोला रु. एक हजार ९१५ मा कायम भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here