सुनको मूल्य तोलामा साढे ७ हजार रुपैयाँले घट्याे

48

काठमाडौं । नेपाली बजारमा बुधबार (आज) सुनको मूल्य तोलामा साढे ७ हजार रुपैयाँले घटेको छ ।

मंगलबार अहिले सम्मकै उच्च मूल्यमा पुगेको सुन आज घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार तोलामा १ लाख ९७ हजार ९०० रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य आज १ लाख ९० हजार ४०० रुपैयाँ कायम भएको हो ।

यसैबीच चाँदीको मूल्य पनि घटेको छ । मंगलबार तोलामा १ हजार ९७० रुपैयाँ कायम भएको चाँदीको मूल्य ५ रुपैयाँ घटेर १ हजार ९६५ रुपैयाँ कायम भएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here