करेन्ट लागेर मृत्यु

53

सिन्धुली । दुधौली नगरपालिका(१२ शनिटार बस्ने ५८ वर्षीय मोहन बहादुर घिसिङको करेन्ट लागेर मंगलबार राति मृत्यु भएको छ ।

आफ्नै घरमा मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको दुधौली नगर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here