राप्रपाका अध्यक्ष कमल थापा पक्राउ

25

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी  नेपाल  (राप्रपा) नेपालका अध्यक्ष कमल थापा पक्राउ परेका छन्।

राजावादी समूहले गरेकाे शान्तिपूर्ण प्रदर्शनका क्रममा  आइतबार राजधानीको नारायण चौरबाट पक्राउ गरेकाे हाे ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here