पतञ्जली जग्गा प्रकरणमा  माकुनेको विशेष अदालतमा बयान सुरु

22

काठमाडौं । पतञ्जली जग्गा प्रकरणमा  पूर्वप्रधानमन्त्री तथा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको विशेष अदालतमा बयान सुरु भएको छ ।

विशेष अदालतका सदस्यहरू तेजनारायण सिंह राई, रामबहादुर थापा र विदुर कोइरालाको इजलासमा नेपालको बयान सुरु भएको हो ।
बयान सकिएपछि थुनछेक बहस सुरु हुने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here