breaking news पुलमुनि एक पुरुषको शव फेला June 5, 2025 19 Facebook Twitter Google+ Pinterest WhatsApp काठमाडौं । काठमाडौं महानगरपालिका–३१ भीमसेनगोलास्थित भत्केको पुलमुनि एक पुरुषको शव फेला परेको छ । अन्दाजी ४९ वर्षीय पुरुषको शव भेटिएको प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ । मृत फेला परेका ती पुरुषको परिचय खुल्न सकेको छैन । व्यक्ति पहिचान नहुँदा प्रहरी अनुसन्धानमा समेत समस्या भएको छ । घटनाबारे प्रहरीले अनुसन्धान अघि बढाएको छ । मृत्युका कारण पनि अहिलेसम्म यकिन भएको छैन । Share this: Share on X (Opens in new window) X Share on Facebook (Opens in new window) Facebook