कारको ठक्करबाट पैदलयात्रीको मृत्यु

18

दाङ । लमही नगरपालिका-२ बदुवा गाँउस्थित सडकमा लुम्बिनी प्रदेश ०२-००१ च ००२८ नम्बरको कारको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ७० वर्षीय भगवानदिन चौधरीको आइतबार दिउँसो मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको लुम्बिनी सिटी अस्पताल बुटवलमा थप उपचारको क्रममा मृत्यु भएको हो ।

प्रहरीले कार चालकलाई नियन्त्रणमा लिई दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

 

 

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here