काठमाडौं । ९८ औं ओस्कार अवार्डमा सहभागी हुन ‘अञ्जिला’ र ‘गुन्यो चोलो नेपाली चलचित्रले आवेदन दिएका छन्।
यी दुई चलचित्रबाट आगामी ओस्कार अवार्डमा नेपालको प्रतिनिधित्व हुनेछ। नेपालको ओस्कार कमिटीले ‘अन्तर्राष्ट्रिय फिचर’ विधामा वर्षेनी फिल्म सिफारिस गर्दै आएको छ। तर नेपाली फिल्म छनोटमा पर्न सकेको छैन्।
अवार्ड कार्यक्रम आगामी १५ मार्च, २०२६ मा अमेरिकामा हुनेछ।


















