breaking news तिहार बजार सुरु October 12, 2025 17 Facebook Twitter Google+ Pinterest WhatsApp काठमाडौं । तिहार आउन एक हप्ता अगाडि नै काठमाडौंको असन र इन्द्रचोक क्षेत्रमा तिहार बजार सुरु भएको छ । बजारमा अहिले दियो, माला, फूल, लखेटी बत्ती, रङ्गीबिरङ्गी सामग्रीदेखि लिएर मिठाई र पूजा सामग्रीसम्मको चहलपहल देख्न सकिन्छ । Share this: Share on X (Opens in new window) X Share on Facebook (Opens in new window) Facebook