आज ७०औं प्रहरी दिवस

21

काठमाडौं । नेपाल प्रहरीले आज ७०औं प्रहरी दिवस मनाएको छ । प्रहरी प्रधान कार्यालयमा एक समारोहकाबीच दिवस मनाइएको हो ।

अमर प्रहरीलाई श्रद्धाञ्जली अर्पण गरेर दिवस मनाइएको हो । दिवसका अवसरमा लाइफटाइम अचिभमेन्ट अवार्ड पनि प्रदान गरिएको छ । यसपक अवकाशप्राप्त प्रहरी नायव महानिरीक्षक कृष्णबहादुर रानाले लाइफटाइम अचिभमेन्ट अवार्ड पाएका हुन् ।

प्रहरी प्रधान कार्यालयमा आयोजित विशेष समारोहमा गृहमन्त्री ओमप्रकाश अर्याललगायत सुरक्षा निकायका प्रमुखहरू सहभागी थिए ।

कार्यक्रममा गृहमन्त्री अर्यालले कर्तव्य पालनाको सिलसिलामा ज्यान गुमाएकाका परिवारलाई अमर प्रहरीको रुपमा कदर पत्रसहित सम्मान गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here