प्रहरी महानिरिक्षकमा दान बहादुर कार्की नियुक्त

29

काठमाडौँ । सरकारले नेपाल प्रहरीको महानिरिक्षकमा दान बहादुर कार्कीलाई नियुक्त गर्ने निर्णय गरेको छ ।

आइतबार बसेको मन्त्रीपरिषद्को बैठकले कार्कीलाई महानिरीक्षक पदमा नियुक्त गर्ने निर्णय गरेको सञ्चारमन्त्री जगदिश खरेलले जानकारी दिए ।

कार्कीलाई कात्तिक २७ गतेदेखि लागू हुनेगरी महानिरीक्षक नियुक्त गरिएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here