विभिन्न धनमाल चोरी

10

 

कास्की । पोखरा महानगरपालिका-७ शान्तिनगरचोक बस्ने मकवानपुर घर भएका ३० वर्षीय सुबेन्द्र ओझाको कोठाबाट सुन तथा चाँदीका विभिन्न गरगहना र नगद १ लाख ५० हजार रूपैयाँ शनिबार राति चोरी भएको छ ।

प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here