काठमाडौं । हैटौंडा बजारमा ५ सय भन्दा घरधुरीमा डोजर आतंक मच्चाइएको विरुद्धमा उपत्यकाबासीले शान्तिपुर्णमा रुपमा प्लेकार्ड बोकेर न्यूरोड शालिकबाट विरोध ¥याली निकालेका छन् ।
भूमि अधिकार संरक्षण समितिको आयोजना शुरु भएको बिरोध ¥यालीमा ‘हे सरकार’ हेटौडाको अन्यायपूर्वक भत्काईएको जनताको निजि घर पूर्ननिर्माण गरिदै,
बन्द गर ।
हेटौंडाको बस्ती पुनस्र्थापना गर ।
जनतालाई सुकुम्बासी बनाउन बन्द गर ।
डोजर आतंक
हेटौडा
न्याय दे
आइ एलओ १६९
लागु गर जस्ता प्लेकार्ड सहित उर्जामन्त्री कुलमान घिसिंग बिरुद्ध नारा लगाइएको थियो । उनीहरूले भैरव ग्रुपका संयाेजक एवम् अभियान्ता दिभेश शाक्यलाई तुरून्त रिहाईकाे माग समेत गरेका थिए ।






















