रवि लामिछानेलाई छाड्न आदेश

13

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई धरौटीमा छाड्न तुलसीपुर उच्च अदालत बुटवल इजलासले आदेश दिएको छ।

अदालतमा मुख्य न्यायाधीश वासुदेव आचार्य र न्यायाधीश तेजनारायण पौडेलको इजलासले बिगो बराबर धरौटी माग गरेर छाड्न आदेश दिएको हो।

अब सो बराबरको रकम बुझाएपछि उनी थुनामुक्त हुनेछन्। लामिछानेलाई पुर्पक्षका लागि नख्खु कारागार राखिएको छ। यो आदेशपछि उनी रिहा हुनेछन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here