भरूवा बन्दुक बरामद

18

बागलुङ । ढोरपाटन नगरपालिका-३ कालापोलस्थित सार्वजनिक वनबाट एकनाले भरूवा बन्दुक १ थान आइतबार साँझ प्रहरीले बरामद गरेको छ ।

इलाका प्रहरी कार्यालय बुर्तिबाङबाट खटिएको प्रहरीले वेवारिसे अवस्थामा रहेको उक्त बन्दुक फेला पारी बरामद गरेको   हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here