७५ जिल्लामा निर्वाचन सामग्रीसहित मतपत्र पुर्‍याइयाे

17
lgjf{rg sfof{nosf sd{rf/LnfO{ sfdsf] r6f/f] ;'b"/klZrd,& sflQsM lgjf{rg x'g] ldlt glhlsFb} hfFbf If]qLo lgjf{rg sfof{no s}nfnLdf ;f]daf/ lgjf{rg ;fdu|Lsf] Joj:yfkg ub}{ sd{rf/L . lgjf{rgsf] tof/L ug'{kg]{ ePkl5 lgjf{rg sfof{nosf sd{rf/LnfO{ sfdsf] r6f/f] a9]sf] 5 . tl:a/Ml;4/fh e§÷/f;;

काठमाडौं । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ७५ जिल्लामा निर्वाचन सामग्रीसहित मतपत्र पुर्‍याइएको छ  ।

काठमाडौं र भक्तपुरबाहेक सबै जिल्लामा मतपत्रसहितका सामग्री पुर्‍याइएको निर्वाचन आयोगले जनाएको छ ।

‘पहिलो हुने निर्वाचित हुने’ र ‘समानुपातिक निर्वाचन प्रणाली’ तर्फका मतपत्र ७५ जिल्ला पुर्‍याइएको आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले राससलाई जानकारी दिए । काठमाडौँ र भक्तपुरका निर्वाचन कार्यालयमा बिहीबार निर्वाचन सामग्री र मतपत्र पुर्‍याइने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here